Quick Playlist[0] | Login/Sign Up


Nepalicollections.com (नेपाली कलेक्सन्स.कम)

Nepal Standard Time:  Nepali Calendar


Music - Featured Artist
Madan Krishna Shrestha
 
(Type artist or song title)
More..

Hamro Kurakani
Nepali National Flag Controversy
Maoists want Nepal’s National Flag Changed.
यो मन त नेपाली हो
A short discussion on how Nepalese in foreign land....
More..

Music - Featured Songs
Maha Songs

Events

 
Add your event
Upcoming Events
Film Festival - Toronto Nepali Film Festival
Saturday, 13 February 2010
2 Sussex Aveunstarred, Toronto, ON
Losar - Sonoma Sherpa Losar
Sunday, 21 February 2010
126 First St, West Sonoma, CA - 95476
More..

Nepalicollections on facebook

News
अयोग्य माओवादी लडाकुको विदाइ प्रक्रिया पुरा
पश्चिम नेपालको रोल्पाको दहवन शिविरबाट झण्डै २७० अयोग्य लडाकुहरुको बहिर्गमन संपन्न भएपछि राष्ट्रसंघीय नियोग अन्मिनले अयोग्य ठह-याएका माओवादी लडाकुहरुलाई शिविरबाट बिदा गर्न एक महिना अघि शुरु गरिएको प्रक्रिया पुरा भएको छ।
गभर्नर चयन गर्न सरकार गम्भीर नभएको आरोप
अर्थतन्त्रमा गम्भीर संकट छाएको भनिएको बेला गएको एक सातादेखि खाली रहेको नेपाल राष्ट्र बैंकको गभर्नरको पदमा नयाँ नेतृत्व सिफारिश गर्न गठित समितिका एकजना सदस्यले राजनीतिक नेतृत्वको ढिलाइले गर्दा समयमा गभर्नर चयन गर्न नसकिएको बताएका छन्।
उपराष्ट्रपति पद पाँच महिनापछि क्रियाशील
हिन्दीमा शपथ लिएका कारण अदालतको आदेश अनुसार पद निष्क्रिय रहेका उपराष्ट्रपति परमानन्द झाले आइतबार नेपाली र मैथिलीमा पुन: शपथ लिएपछि उपराष्ट्रपति पद पाँच महिनापछि फेरी क्रियाशील भएको छ।
पूर्वी नेपालका नौ जिल्लामा जनजीवन ठप्प
संविधान सभाको समितिले प्रस्ताव गरेको प्रदेशहरुको विभाजनमा लिम्बुवानलाई टुक्रयाउन खोजिएको आरोप लगाउँदै संघीय लिम्बुवान राज्य परिषद (क्रान्तिकारी) ले गरेको बन्दले पूर्वी नेपालको जनजीवन ठप्प भएको छ।
गृहमन्त्री रावलको साताव्यापी चीन भ्रमण शुरु
आफ्ना ठूला प्रतिस्पर्धी छिमेकीहरुको सुरक्षा चासो र चिन्ता बढीरहेका बेला आन्तरिक सुरक्षा निकायका प्रमुखहरुका साथ दक्षिणी छिमेकी भारतको भ्रमण गरेको दुई सातापछि गृहमन्त्री भीम रावलले उतरी छिमेकी चीनको भ्रमण शुरु गरेका छन्।
Source: BBC Nepali
More..

Exchange Rate
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
74.44
75.04
European euro
1
101.71
102.53
UK pound sterling
1
115.87
116.81
Swiss franc
1
69.26
69.82
Australian dollar
1
64.55
65.07
Canadian dollar
1
69.66
70.22
Singapore dollar
1
52.34
52.76
Japanese yen
10
8.33
8.39
Chinese renminbi (Yuan)
1
10.90
10.99
Source:Nepal Rastra Bank

Weather
Please Wait...

Area Code
National Code: 977
City Code
Kathmandu 01
Pokhara 061
Bhairahawa 071
Bharatpur 056
More..

Unplugged
Broadcast your vocal or any musical talent to Nepalese listeners through Unplugged.
Add your unplugged song.
More..

Site Search

Online Radio

Newsletter
Sign up For Newsletter
Email:

Yellow Page (Directory)
Nepal's first yellow page powered by nepali unicode.
Add your business info. for free





Contact Us | Disclaimer | About Us
Copyright © 2010. All rights are reserved.