Quick Playlist[0] | Login/Sign Up


Nepalicollections.com (नेपाली कलेक्सन्स.कम)

Nepal Standard Time:  Nepali Calendar


Event Detail

  Microsoft Outlook Email Reminder Tell a Friend
Date: Sunday, 11 July 2010
Name:वर्षकै सर्वाधिक चर्चित गीत
Banner
Detail:वर्षकै सर्वाधिक चर्चित गीत “नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई..” अब बाल्टिमोरमा “नमस्ते अमेरिका- सांगीतिक साँझ” जुलाई ११,२०१० आइतवार 07/11/2010

वर्षकै सर्वाधिक चर्चित गीत


नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई …..अब बाल्टिमोरमा


गायिका अञ्जु पन्त आफ्नो चर्चित गीतका साथ गायक जगदीश समाल, नायिका रञ्जना शर्मा तिमल्सिना,
 कोरियोग्राफर एवं नृत्यकार हिमग्याप लामा,गायक मनोजराज शिवाकोटी,मोडल तथा डान्सर बिन्दु थापा
डान्सर आशा कार्कीसहित अन्य कलाकारहरुको साथमा


ग्लोब नेपाल डट कम सगौरव प्रस्तुत गर्दछ

नमस्ते अमेरिका


सांगीतिक साँझ

बाल्टिमोरमा आगामी जुलाई ११,२०१० आइतवार


आउनुहोस्, लोकप्रिय कलाकारहरुको साथमा भरपुर मनोरञ्जन लिनुहोस्

आगामी जुलाई ११,२०१० आइतवार

कार्यक्रम सम्बन्धि विस्तृत विवरण चाँडै आउँदैछ ।

ग्लोब नेपाल डट कम परिवार

visit: www.globenepal.com

Location:8420 Belair Rd, Nottingham, MD 21236
Viewed:152

Send your Comments:

Name*
Email*
Comment*


Contact Us | Disclaimer | About Us
Copyright © 2010. All rights are reserved.