Quick Playlist[0] | Login/Sign Up


Nepalicollections.com (नेपाली कलेक्सन्स.कम)

Nepal Standard Time:  Nepali Calendar


Nepali News


मधेसी मोर्चाका मुख्य बुँदामा माओवादीको असहमति

प्रधानमन्त्रीको चुनावमा भोट दिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अघि सारेको शर्त सहितको अवधारणापत्रका तीन मुख्य बुँदाप्रति एकीकृत नेकपा माओवादीले असहमति जनाएको छ।

मौद्रिक नीतिका कारण व्यवसायीहरु चिन्तित

नेपाल राष्ट्र बैंकको पछिल्लो मौद्रिक नीतिले जग्गा प्लटिङ् व्यवसायीहरु र सो व्यवसायमा लगानी गरेका बाणिज्य बैंकहरुलाई चिन्तित बनाएको छ।

नेपालीलाई रोजगारीको निम्ति इराक खुला

इराक छाड्न निर्देशन दिइएका दशौँ हजार आफ्ना नागरिकको रोजगारी जोगाउन नेपाल सरकाले इराक जान लगाएको रोक हटाएको छ।

नयाँ बैंक खोल्न राष्ट्र बैंकद्वारा रोक

जथाभावी बैंक खुलेको भनेर आलोचना बढेको बेला नेपाल राष्ट्र बैंकले नयाँ वाणिज्य बैंक खोल्न रोक लगाएको छ।

इराकस्थित नेपालीहरुबारे सरकार निर्णय नजिक

छिट्टै इराक छाड्न भनिएका इराकस्थित हजारौं नेपाली कामदारहरुको हितका लागि नेपाल सरकारले चाँडै ठोस निर्णय गर्ने जानकारी अधिकारीहरुले दिएका छन्।

प्रधानमन्त्री चुन्ने नियमावली संशोधनबारे मतभेद

बहुमतिय प्रणालीबाट प्रधानमन्त्री चुन्न जारी रहेको प्रक्रिया रोक्न संविधान सभा नियमावली संशोधन गर्नुपर्ने आवाज उठन थालेको छ।

एमालेमा तटस्थ रहने निर्णय समीक्षा गर्न माग

प्रधानमन्त्री चयनको तेस्रो चुनाव नजिकिंदै गर्दा तटस्थ रहने अडान परिवर्तन गर्न नेकपा एमालेभित्र आन्तरिक दबाब बढ्ने देखिएको छ।

‘मध्यमार्गी’ मौद्रिक नीति यसै साता आउने

मौद्रिक नीति शोधनान्तर घाटा, महंगी नियन्त्रण तथा व्यापार घाटा जस्ता समस्या सम्बोधन गर्न केन्द्रित रहने अधिकारीहरुले बताएका छन्।

बाबुराम भट्टराईसंग-28.07.10

बाबुराम भट्टराईसंगको कुराकानी

ध्रुवहरि अधिकारीसंग-21.07.10

प्रधानमन्त्री पदका लागि भएको पहिलो चरणको मतदान बारे कुराकानी।

दृष्टिविहीन डा. कमल लामिछानेसंग-14.07.10

दृष्टिविहीन डा. कमल लामिछानेसंग गरेको कुराकानी

दक्षीण कोरिया जानचाहाने युवासँग – 16.06.10

दक्षीण कोरिया जानचाहाने युवासँग – 16.06.10

झलनाथ खनालसंग-25.07.10

नेकपा एमालेका नेता झलनाथ खनालसित साझा सवाल।

सर्वजीत प्रसाद महतो,सुजीव शाक्य र हरि रोक्कासंग-18.07.10

प्राकृतिक संपदा र त्यसको उचित उपयोग बारे बहस

रामनाथ ढकाल, सूर्यनाथ उपाध्याय र एकराज भण्डारीसंग-11.07.10

विधिको शासन कमजोर भएको भन्ने गुनासोबारे एक बहस


गजल मोह-29.07.10

नेपाली समाजमा गजलको बढ्दो लोकप्रियता

रोयल्टी असुल्ने प्रयास-22.07.10

सिर्जनाको मूल्य असुल्ने र आफ्नो अधिकार सुरक्षित गर्ने प्रयासमा कलाकारहरू जुर्मुराउन थालेका छन्।

बाल गायिकाको प्रस्तुति-18.07.10

तीन वर्षीया अतिथि गौतम केसीको पहिलो एल्बम सार्वजनिक भएको छ

विज्ञान र कविता-15.07.10

वैज्ञानिकहरुले आफ्ना अनुभूतिहरुलाई कविताका माध्यमबाट अभिव्यक्त गरेका छन्

नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र लक्ष्मण घिमिरेसंग-24.07.10

राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न दलहरुको असफलताबारे बहस

डा तीर्थ खनियां र लेखनाथ न्यौपानेसंग-17.07.10

उच्च माध्यमिक शिक्षा वा प्रमाणपत्र तह कुन उचित बारेको बहस

मिनेन्द्र रिजाल र वर्षमान पुन ‘अनन्त’संग– 10.07.10

सेना समायोजन विवादबारे मिनेन्द्र रिजाल र वर्षमान पुन ‘अनन्त’ बीचको बहस

केपी सिटौला र देव गुरूङ्संग-03.07.10

सहमतीय राष्ट्रिय सरकारको संभावनाबारे केपी सिटौला र देव गुरूङबीचको बहस

पोखरामा वृद्धाश्रम-27.07.10

निजी प्रयासमा पोखरामा संचालित एउटा वृद्धाश्रम बारे एक रिपोर्ट

जुम्लामा बिजुली-20.07.10

जुम्लाको एउटा गाउँका वासिन्दाले बिजुली निकालेर आफ्नो गाउँ झलमल्म पार्न खोजेका छन्।

दाइजो विरोधी अभियान-13.07.10

पूर्वी तराईको जनकपूरमा दाइजोको विकृती हटाउन मुसलमान समुदाय जुर्मुराएको छ।

दुई युवतीको प्रेरणादायी साझेदारी-06.07.10

सोलुखुम्बुमा भेटेका दुई युवतीहरूले त्यहाँ आफूहरूबीच विकास गरेका व्यवसायिक र भावनात्मक नाता समाजका लागि उदाहरणीय बनेको छ।

अशक्तहरूद्वारा शान्तिको कामना-29.06.10

बेग्लै विशेष नृत्य शैलीको माध्यमबाट शारिरिक र मानसिक रूपमा अशक्तहरूले गरेको शान्तिको कामना

खेलकुदमा राजनीति -23.07.10

प्राय खेल पदाधिकारीहरुले खेलकुदमा राजनीति हुनु हुँदैन भनी चर्का भाषण गरे पनि त्यो संभव भएको छैन।

खेलाडीहरुको आर्थिक समस्या-16.07.10

नेपालका फुटबल खेलाडीहरु व्यवसाय नगरी बांच्न नसक्ने स्थितिमा छन्।

खेलकुद क्षेत्रमा अनुशासनहिनता-09.07.10

राजनीतिक अस्थिरता र कमजोर सरकार भएको बेला नेपाली खेलकुदमा अनुशासनहिनताको कालो छायां पर्ने गरेको छ

फुटबलको कथा

सारा संसार विश्व कप फुटबलको जोशीलो वातावरणमा रमीरहेको बेला, यही असार ७ गतेदेखि बीबीसी नेपाली सेवाले फुटबलप्रेमी स्रोतालाई ध्यानमा राखेर नयाँ श्रृंखला ‘नेपालमा फुटबलको कथा’ प्रस्तुत गर्दैछ।

आइतबार

आइतबार प्रसारित बीबीसी नेपाली सेवाको नियमित कार्यक्रम

सोमबार

बीबीसी नेपाली सेवाको सोमबारको नियमित प्रसारण

मंगलबार

बीबीसी नेपाली सेवाको मंगलबारको नियमित प्रसारण

बुधबार

बीबीसी नेपाली सेवाको बुधबारको नियमित प्रसारण

बिहीबार

बीबीसी नेपाली सेवाको बिहीबारको नियमित प्रसारण

शुक्रबार

बीबीसी नेपाली सेवाको शुक्रबारको नियमित कार्यक्रम

शनिबार

शनिबारको नियमित प्रसारण


तटस्थताको नीतिले श्रृजना गरेको गतिरोध

एमाले र तराई केन्द्रित दलहरुले तटस्थ रहने रणनीति नत्यागेसम्म माओवादी र कांग्रेसले सरकार बनाउन सक्ने छैनन्।

‘विनिमय दरको परिवर्तन अर्थतन्त्रलाई घातक’

अर्थतन्त्र जटिल स्थितिमा रहेको बेला नेपाली रुपियाँको विनिमय दर अवमूल्यन गर्दा निर्यातको साटो महंगी आकाशिने र आर्थिक स्थायित्व खलबलिने अर्थविदहरुले चेतावनी दिएका छन्।

शिक्षक व्यवस्थापनमा भद्रगोल

शिक्षकहरुको व्यवस्थापनमा देखिएको भद्रगोलका कारण देशभरि नै विद्यालयहरुमा पठनपाठन अस्तव्यस्त हुनपुगेको छ।

आलोकांचो राजनीतिक सहमति

संविधानसभाको म्याद एकवर्ष थपिएपछि अहिलेलाई मुठभेडको खतरा टरेकाले धेरैले राहतको सास फेरेका छन् तर तीन ठूला दलहरुबीच शुक्रबार मध्यराती भएको सहमतिपछि उज्याला दिनहरु आउने कुरा अझै पक्का हुन सकेको छैन।

अपरिचित पात्र

कैयौं सफल पुरूषका ओझेलमा पर्दै आएका जीवनसंगीनीहरुको कथा

काकाकुल काठमाण्डू

काठमाण्डूमा खानेपानी समस्याका बारे बीबीसीको विशेष कार्यक्रम श्रृंखला

अंग्रेजी भाषा शिक्षा

बीबीसीसंग अंग्रेजी भाषा सिक्नुहोस्

बीबीसी पत्रकारिता भाषा पाठशाला

बीबीसी पत्रकारिता भाषा पाठशाला


Source: BBC Nepali
Maoists express commitment to UDMF's demands in writing, but reject 'one Madhesh Pradesh'

In order to ensure its victory in the prime ministerial run-off slated for August 2, the...


Indian, US envoys intensify political parleys as new govt looks uncertain

Ambassadors of India and United States intensified high-level political parleys...


Majority govt doomed to fail: Sujata

At a time the Nepali Congress is still far from securing a simple majority required to win...


UCPN (Maoist) ready to bring combatants under AISC: Bhattarai

Unified CPN (Maoist) Vice Chairman Dr Baburam Bhattarai has said his party is ready...


UML cadres lodge complaint against vice chairperson Bhandari

UML cadres in Lalitpur have lodged a complaint at the party headquarters against vice...


Nepal and India join hands for biodiversity conservation on World Tiger Day

Nepal and India on Thursday signed a joint resolution to join hands to conserve...


Maoist cadre shot dead; Bara closed in protest

A Unified CPN (Maoist) cadre has been shot dead by an unidentified group in Bara...


SC quashes writ against NA recruitment

The Supreme Court on Wednesday quashed the writ petition against the fresh...


Police bust passport racket; nine arrested

Police have busted a racket involved in forging passports and arrested nine persons from...


Study shows tiger 'burning bright' in Nepal's forests

The population of tiger in protected areas in the country has seen a remarkable increase...



Source: Nepalnews
प्रधानमन्त्रीको दबाबमा ३६ वर्षअघिको मुआब्जा पुनरावलोकन

अर्जुन सुवेदी, काठमाडौं, साउन १४-  ३६ वर्षअघि सरकारी अधिग्रहणमा परेको तीनकुनेको ३५ रोपनी जग्गाको मुआब्जा पुनरावलोकन गर्न स्थानीय विकास मन्त्रालयले कार्यदल बनाउने भएको छ। कार्यदल गठनको अन्तिम टुंगो लगाउन मन्त्रालयले अघिल्लो साता मन्त्रिपरिषद्मा त्यस्तो प्रस्ताव पठाएको हो।

आयल निगमले बोनस नबाँडे ‘तेल बन्द'

विज्ञान अधिकारी, काठमाडौं, साउन १४- आयल निगम कर्मचारीले बोनस बाँड्ने निर्णय फिर्ताविरुद्ध आन्दोलनमा उत्रिने घोषणा गरेका छन्। बोनस बाँड्ने निर्णय फिर्ता लिने बोर्ड बैठकको निर्णय सच्याउन उनीहरुले सातदिने अल्टिमेटम दिएका छन्।


Source: Nagarik News
















Source: Repubica News


Contact Us | Disclaimer | About Us
Copyright © 2010. All rights are reserved.